सरकारमाथि नैतिक प्रश्न खडा भयो : एमाले, फेरि प्रयास गछौं : काँग्रेस

काठमाडौं । नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकलाई विशेष समितिमा लगेर छलफल गरौँ भनेर आफूहरुले पटक पटक जोड दिँदै आएको तर सरकारले पर्याप्त छलफल नगरेकाले … Continue reading सरकारमाथि नैतिक प्रश्न खडा भयो : एमाले, फेरि प्रयास गछौं : काँग्रेस